७ जेष्ठ २०८२, बुधबार

Tag: अरुणकुमार चौधरी

सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो : राज्यमन्त्री चौधरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्य हुन् । ‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य उनी कैलाली निर्वाचन क्षेत्र– २ बाट निर्वाचित भएका हुन् । विसं २०६५ देखि राजनीति सुरु गरेका राज्यमन्त्री चौधरी नेपाल कम्युनिष्ट