काबुल । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने स्पष्ट रुपमा बताएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको