८ असार २०८२, आइतबार

Tag: अग्नि सापकोटा

लामो समयपछि आज प्रतिनिधि सभाले विवादिद नयाँ सभामुख पाउँदै

माघ १२, काठमाडौँ । लामो समयपछि आज प्रतिनिधि सभाले नयाँ सभामुख पाउने भएका छन् । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार ३ बजे संसद् भवन नयाँ बानेश्वरमा सभामुखको पदका लागि निर्वाचन हुनेछ । नेकपाका अग्‍नि सापकोटाको एकल उम्मेदवारी रहेको