१४ बैशाख २०८१, शुक्रबार

Tag: world

प्लास्टिकको प्रयोगले वातावरणमा पर्ने हानिकारक प्रभाव

– राम ठकुरी हाम्रो दैनिक जीवनमा प्लास्टिकवाट बनेको सामाग्रीको प्रयोग धेरैनै हुने गर्द्छ । हामिलाइ थाह छ कि प्लास्टिकको झोलाको प्रयोग कम गर्नु पर्छ भनेर। प्लास्टिकको झोला कसरी हानिकारक हुन जान्छ त भनेर यहाँ प्रकाश पार्न खोजिएको छ। प्लास्टिकलाई रासायनिक भाषामा पोलिइथिन (Polythene)