यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ, जेठ ३१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्य देखि