६ बैशाख २०८१, बिहिबार

Tag: Tindinko Mausam

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २३। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।