४ बैशाख २०८१, मंगलबार

Tag: Thulo Ekadashi

हरिबोधनी एकादशी र यसको धार्मिक महत्व

काठमाडौँ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हरिबोधिनी एकादशीलाई एक वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक परम्परा छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यो ठूलो एकादशीका नामले परिचित छ । यसै दिनबाट चतुर्मास पूरा