७ बैशाख २०८१, शुक्रबार

Tag: Siddhanath Udayadev

बैतडीको पाटनमा रहेको ऐतिहासिक धार्मिक स्थल सिद्धनाथ उदयदेव मन्दिर

पृष्ठभूमि : बैतडीको पाटन स्थित ब्रह्म उदयदेवताका मुख्य पुजारी स्थानीय उपाध्याय ब्राह्मण जोशीहरुबाट हुने गर्दछन् । त्यस्तै उपाध्याय ‘पैतोला’ र ‘भट्ट’ ब्राह्मणहरु सहायक पुजारीको रुपमा काम गर्दछन् । यस देवता मुख्य धामी चन्द ठकुरीहरुबाट हुन्छन् । पाटनस्थित मन्दिरमा यस देवताका