११ बैशाख २०८१, मंगलबार

Tag: Sher Bahadur Deuba

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयको देउवाद्वारा विरोध

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिदै सरकारले ल्याएको नीति तथा कार्यक्रम लागू हुन नसक्ने बताउनुभएको छ । व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सभापति देउवाले सरकारमा रहेका दलहरुले नै अहिलेको सरकारलाई म्यादी भन्ने