१८ आश्विन २०८३, आइतबार

Tag: rhino

गैंडा तस्कर आरोपी राजकुमारलाई १५ बर्ष कैद

१४ असार, चितवन:- दुर्लभ वन्यजन्तु मानिने एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे। गैंडा मारेमा ५० हजार