धनकुटा, असार ११ – उपप्रधान एवं परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा रहेको बताउनुभएको छ । आयतित धर्मको नाममा नेपाली पहिचान संकटमा परेकाले हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नुपरेको उहाँले बताउनु भयो ।