८ बैशाख २०८१, शनिबार

Tag: News in Nepal

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ जना घाइते

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर