१३ बैशाख २०८१, बिहिबार

Tag: math

प्रकृतिको लीला गणितीय भाषामा

संसारको सबैभन्दा छोटो भाषा गणित हो. ब्रह्माण्डका धेरै भौतिक र जैविक प्रक्रिया गणितीय भाषाद्वारा व्याख्या गर्न सकिन्छ । “संसारका सबै ज्ञानको स्रोत दिमाग हो.  ब्रह्माण्डको असीमित पुस्तकालय हाम्रै दिमागमा छ”- स्वामी विवेकानन्द “प्रकृतिलाई गहिरोसँग नियाल, सबै कुरा राम्ररी बुझ्छौ”- अल्बर्ट