११ श्रावण २०८१, शुक्रबार

Tag: madhesh

सरकारबाट मधेस अान्दोलनका पिडितसहयोगार्थ ६ करोड भन्दा बढि निकाशा

१४ असार, २०७३- तराई–मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी उपलब्ध गराइसकेको छ । मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहिद परिवारसरह १०/१० लाख रुपैयाँ