१२ बैशाख २०८१, बुधबार

Tag: lukamari

पेट मिचिमिचि हँसाउने लुकामारीको ट्रेलर प्यारोडी

भर्खरै उक्त ट्रेलरको प्यारोडी पनि युटुबमा सार्वजनिक भएको छ, टिप्स तिवारीको लेखन रहेको उक्त प्यारोडी ट्रेलरका निर्माताहरु सुरज पौडेल, प्रकाश अधिकारी, दिनेश विष्ट र युग तिवारी रहेका छन्। माकडियन सोसाइटी द्वारा निर्मित उक्त प्यारोडी ट्रेलर पनि निकै हँसाउने खालको बनेको