१६ जेष्ठ २०८३, शनिबार

Tag: Interview

अन्तर्वार्ता (Interview ) दिँदा ध्यान दिनुपर्ने १० महत्वपूर्ण कुराहरु

कुनै निश्चित गरिएको काम पेशा वा नोकरीका लागि योग्य व्यक्ति छनोट गर्न उसको व्यक्तिगत विचार, दृष्टिकोण साथै शारीरिक, मानसिक एवं संवेगात्मक अवस्था बुझ्न लिने मौखिक जाँच वा प्रश्नोत्तरलाई अन्तर्वार्ता भनिन्छ । आजकल हरेक क्षेत्रमा प्रवेशका लागि लिखित र अन्तर्वार्ता अनिवार्य