१३ बैशाख २०८१, बिहिबार

Tag: gas

साउनदेखी नेपालमा पनि फोहोरबाट ग्यास निकाल्ने : ‘पाइलट प्रोजेक्ट’

१२ असार, २०७३:- आगामी साउनभित्रै फोहोरबाट ग्यास बन्ने प्रविधि नेपाल भित्र्याइने भएको छ । युरोपियन युनियन र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो । ‘साउन मध्यभित्रमा ग्यास अनि ग्यासबाट बिजुली उत्पादन गरिसक्छौं,’ महानगरका वातावरण विभाग प्रमुख