१८ बैशाख २०८१, मंगलबार

Tag: flood

बाढीपहिरो र डुबान (अपडेट) : देशभर ८८ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको