८ बैशाख २०८१, शनिबार

Tag: budget

सरकारद्वारा निर्वाचनका लागि ७ अर्ब बराबरको बजेट उपलब्ध

काठमाडौँ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा ७ अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात अर्ब बराबरको स्रोत उपलब्ध