१४ बैशाख २०८१, शुक्रबार

Tag: buddha

२५ मुलुकका बौद्ध अनुयायी नेपालमा

लुम्बिनी: नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ थिममा बिहीबारदेखी काठमाडौंमा हुन लागेको दुईदिने अन्तराष्ट्रिय बौद्ध गोष्ठीमा भाग लिन नेपालसहित २५ मुलुकका धर्मगुरु, भिक्षु, भुक्षुणी, ज्ञाता र सरकारी प्रतिनिधि राजधानी आइपुगेका छन् । २५६० औं बुद्ध जयन्ती समारोह