१४ बैशाख २०८१, शुक्रबार

Tag: Alina Gurung

पोखराकी एलिना गुरुङ बनिन् पहिलो नेपाल स्टार

काठमाडौँ । सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छिन । एलिना विजेता भएसँगै ३५ लाख नगद पुरस्कार सहित १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् भने अन्य ३ जना