१२ बैशाख २०८१, बुधबार

Tag: against

कालिकोटका १४ चेपाङ परिवारले दिए शेरबहादुर देउवा विरुद्ध उजूरी

जेष्ठ १४,दुर्गम जिल्ला कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका छन् । जोगीमारा बाट बिहीवार सदरमुकाम पुगेका १४ जना मृतकका परिवारजनले आवश्यक कारबाही लागि तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल,