६ फाल्गुन २०८२, बुधबार

Tag: ९ जनाको सनाखत

बारा बस दुर्घटना (अपडेट) : ९ जनाको सनाखत

हेटौँडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको