पाथीभरा केबलकार निर्माण तत्काललाई स्थगित, सरकार र आन्दोलनरत पक्षवीच ६ बुँदे सहमति
काठमाडौँ । पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगित हुने भएको छ । सरकार र आन्दोलनरत पक्षबीच आज मंगलबार भएको वार्तामा तत्कालका लागि निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षवीच ६ बुँदे सहमति