बाढी प्रभावित बालबालिकाको लागि एमआइटी फाउन्डेसनले लगभग ५८ करोड सघाउने
काठमाडौँ । भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले रु ५७ करोड ८५ लाख प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष