४ आश्विन २०८१, शुक्रबार

Tag: ५०० वर्ष पुरानो

५०० वर्ष पुरानो रिहार धाम सुनसान

तुलसीपुर, दाङ । पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक एक–दुईजना मन्दिरमा दर्शन