२६ चैत्र २०८२, बिहिबार

Tag: ४ रेक्टर स्केलको भूकम्प

कास्कीको मिर्सा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८