१२ आश्विन २०८१, शनिबार

Tag: ४५ घोडाखच्चड मरे

म्याग्दको धौलागिरि हिमालमा हिउँमा पुरिएर ४५ घोडाखच्चड मरे

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार