२६ फाल्गुन २०८२, मंगलबार

Tag: ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण : ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

काठमाडौं । “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो। खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने।