१२ आश्विन २०८१, शनिबार

Tag: ४०० भन्दा बढी कर्मचारी

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा देखियो कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित