१२ बैशाख २०८१, बुधबार

Tag: ३ जनाको मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित ३ जनाको मृत्यु भएको हो । घटनामै परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको