८ मंसिर २०८१, शनिबार

Tag: ३० लाख सहयोग

मृतकका परिवारलाई ३० लाख सहयोग

चितवन । ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती