१२ बैशाख २०८१, बुधबार

Tag: २ जनाको मृत्यु

मोरङमा आज बिहान सवारी दुर्घटनामा २ जनाको मृत्यु

मोरङ । मोरङ जिल्लाको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क