१७ बैशाख २०८३, बिहिबार

Tag: १९४ नियन्त्रणमा

सुधारगृह झडप : २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त