२३ चैत्र २०८२, सोमबार

Tag: ह्वाट्सआप

ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे

सान फ्रान्सिस्को, १ फागुन । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।