६ बैशाख २०८१, बिहिबार

Tag: हेल्लो

पढ्नुहोस्, हामीले फोनमा कुरा गर्दा शुरुमा बोल्ने ‘हेल्लो’ भन्ने शब्द कसरी भयो ?

हामी हरेक व्यक्तिले फोन प्रायोग गर्छौं हामी फोन उठाउने बित्तिकै पहिलो हेल्लो भनेर बोल्छौं र त्यसपछि मात्र बाँकी कुराकानी हुन्छ । यो फोनमा किन सधै बोल्नु भन्दा अगाडी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ