१२ आश्विन २०८१, शनिबार

Tag: हेयर एण्ड शान्ति युनिसेक्स सलुन

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्तिबीच समझदारी गरिएको हो । समझदारी पत्रमा नबिल बैंकका तर्फबाट