१३ आश्विन २०८१, आइतबार

Tag: हेटौँडा प्रदेश राजधानी

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

चितवन, ५ माघ । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए ।