आलेखः चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली
बागमती, ८ साउनः हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचानजस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ । आँखै अगाडि पकाइने भएकाले अझै विश्वास