२२ बैशाख २०८१, शनिबार

Tag: हृदयेश त्रिपाठी

यसरी शुभारम्भ भयो देशभर कोरोना विरुद्धको खोप अभियान (फोटो फिचर)

काठमाडौँ । आज कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । नेपालमा कोरोना संक्रमण सुरु भएको १ वर्षपछि खोप अभियान सुरु भएको हो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो