२१ चैत्र २०८२, शनिबार

Tag: हुसेन फेरेडोउन

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

तेहरान, २२ वैशाख । इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ । “कतिपय आरोपमा उनीबाट गल्ती