१३ आश्विन २०८१, आइतबार

Tag: हिलारी नेल्सन

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा भेटिइन्

गोरखा । विश्वविख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा भेटिएकी छन् । गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी मृत अवस्थामा फेला परेकी हुन् । गत सोमबारदेखि बेपत्ता भएकी उनलाई बुधबार बिहान मृत