११ चैत, काठमाडौँ । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार (पिके) शेर्पा र उहाँका छोरा सोनाम शेर्पाले विश्वका सातै