७ मंसिर २०८१, शुक्रबार

Tag: हिडेर

पिथौरागढबाट हिडेर जुम्ला !

जुम्ला, २७ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् । हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि