५ आश्विन २०८१, शनिबार

Tag: हावाहुरी पीडित

हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

शेरबहादुर सिंह भीमदत्तनगर, २९ जेठ । एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन्