२ कार्तिक २०८१, शुक्रबार

Tag: हाम फालेकी महिला

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार