३१ श्रावण २०८३, आइतबार

Tag: हरि बुढामगर

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

काठमाडौँ । ‘शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन’, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्केका हरि बुढामगरले भने, ‘म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक