१२ श्रावण २०८१, शनिबार

Tag: हरितालिका तीज

आज हरितालिका तीज पर्व : शिवालयमा व्रतालुहरूको भीड, महिलालाई बिदा

काठमाडौं । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली हिन्दू नारीहरूले निराहार व्रत बस्दै देवादिदेव महादेवको पूजाआराधना गरी तीज पर्व हर्षल्लासका मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाउने यो पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति