काठमाडौँ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ। आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति