१४ आश्विन २०८१, सोमबार

Tag: हटाउने विषय

सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमिरेले सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको हो ।